सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » उत्तेजक बेडसिनका कारण ‘झिग्राना’ बिबाद उत्कर्षमा (भिडियोसहित)

उत्तेजक बेडसिनका कारण ‘झिग्राना’ बिबाद उत्कर्षमा (भिडियोसहित)

zigranaफागुन २२ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘झिग्राना’मा समावेश एक बेडसिनलाई लिएर यतिबेला नेपाली चलचित्र नगरी तात्तिएको छ । जुन बेड सिन सेन्सर बोर्डले पास गरेन ।
चलचित्रको यो दृश्यमा कलाकार निकुन श्रेष्ठ र मेनुका प्रधान वेडसिनमा फिचराइज छन् । जसलाई निर्माणपक्षले कलात्मक ढंगले पस्केको दाबी गरेको छ । उक्त बेडसिनलाई काटेर चलचित्र सेन्सर बोर्डले चलचित्रलाई ‘एडल्ट’ अर्थात ए सर्टिफिकेट दिएको छ ।
रहस्यमय मृत्युको ग्रामिण परिवेशमा थालीएको अनुसन्धानको कथालाई निर्देशक पासाङ लामाले निर्देशन गरेका हुन् । चलचित्रमा निकुन र मेनुकाका अलावा शान्ती गिरी, हाना जी, ज्योती कार्की, अरुण रेग्मी, दिवाकर पिया, बिना पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा समावेश उक्त सनसनीपुर्ण वेडसिनको दृश्यलाई हटाउनु पर्ने कारण केही नभएको तर्क निर्माणपक्षले राखेको छ भने सेन्सरले हटाउनु पर्ने उल्लेख गरेको छ । प्रर्दशन मिति नजिकिँदै जाँदा सेन्र र निर्माण पक्षको जुहारी बिच अब के हुन्छ त्यो भने हेर्न बाँकी नै छ । हेर्नुहोस् विबादित भिडियो:

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर