सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » ‘सुन्तली’ र ‘धुर्मुस’ अब सरसफाइ दूत

‘सुन्तली’ र ‘धुर्मुस’ अब सरसफाइ दूत

मेरी बास्सैमा जमेको कमेडी जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लार्इ सरकारले सफाइ दूतमा नियुक्त गरेको छ । ०१७ सम्ममा नेपाललाई खुल्ला दिसामुक्त बनाउने अभियानमा लागेको सरकारले विभिन्न रचनात्मक काम सुरु गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दम्पत्तिसमेत रहेका उनीहरुलार्इ सफाइ दूत बनाउने निर्णय गरेको हो । चर्पी बनाउने अभियान सफल पारी देशलार्इ खुल्ला दिसामुक्त बनाउन सरकारले कलाकारलार्इ सफाइ दूत बनाएको बताइएको छ । मन्त्रिपरिषद्को बैठकले सन् २०१७ सम्ममा देशभरका सबै घरमा चर्पी बनाइसक्ने समेत निर्णय गरेको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर