१. कुरिलोः बेलायती बनस्पतिबिद निकोलस कुलपेपरले
सत्रौं शताब्दीमा कुरिलो खांदाको यौनेच्छा प्रभावबारे लेख लेखेका थिए ।
विस्ताारै १९ औं शताब्दीमा फ्रान्समा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको
विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा,
भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ । यिनै तत्वहरुले शरिरमा
यौनान्दको लागि विशेष भुमिका खेल्दछन् । कुरिलो
२. हाडे बदामः यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको
प्रतिक हो । हाडे बदामको गन्धले विशेषतः महिलामा यौनेच्छा जागृत गर्दछ । यस
बदाममा भिटामिनर् इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ । हाडे बदाम
३. एभोकाडोः धेरैले यसलाई अण्डकोष फल भन्दछन् ।
स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा लिएर चर्चमा
बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक
एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष रोगप्रतिरोधकको रुपमा पर्दछ । अण्डकोष फल
४. केराः केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि
हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र ब्रोमिलाईक एन्जायम
हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ । केरा
५. बाबरीको पातः यसको गन्धले खानालाई स्वादिष्ट बनाउने
गर्दछ । यसमा पाईने विशेष खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर
गर्ने गर्दछ र्।र् इटालियनहरुले विशेषतः बाबरीको पात अत्याधिक खाने हुनाले
संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनी भनिन्छ । बाबरीको पात
६.चकलेटः चकलेटमा विशेषतः फिनाईल, इथाइल र अनन्दमाइड
रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा विशेषतः उत्तेजना,
आकर्षा र आनन्द बढाउंछ । कोकाओ मिश्रति चकलेटले न्युरोसिष्टमलाई यौन
उत्तेजनाको लागि चलायमान गराउंदछ । चकलेट
७.अन्जीरको फलः संसारमा यस फललाई कामुक फलको रुपमा
लिईन्छ । यो फल संसारकै एउटा सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम
कालमा यसलाई प्रेम र सन्तान उत्पादक्त्वको प्रतिकको रुपमा लिईन्थ्यो । अन्जीरको फल
८. लसुनः लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ । लसुन
९. महः महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र
शरिरमा कामोत्तेजनाका लागि विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा
अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ । मह
पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर य...
Facebook Fanbox
Followers
Comments
Teknologi
सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com
प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !