यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Home »
atharaplus
» कुन-कुन दिनमा सम्पर्क गर्दा गर्भ रहँदैन
कुन-कुन दिनमा सम्पर्क गर्दा गर्भ रहँदैन
विवाहित महिलाहरूले परिवारको संख्या नियन्त्रण गर्न, जन्मान्तरण कायम गर्न तथा हतार गरी सन्तान नपाउन परिवार नियोजनका साधन रोज्नु उपयुक्त उपाय हो । तपाईंको महिनावारी नियमित भएकाले पात्रो विधि अपनाउन सकिन्छ । सामान्यत: २८ दिनमा महिनावारी हुने महिलामा महिनावारी सुरु भएको पहिलो दिनदेखि चौधौं दिन अण्ड उत्पादन हुन्छ ।
sex
त्यसैले अण्ड उत्पादन हुने ३ दिन (७२ घण्टा) अगाडि तथा ३ दिन पछाडि अर्थात् ११ दिनदेखि १७ दिनको समय गर्भ रहने हो र यो समयमा सम्पर्क भए गर्भ रहने सम्भावना हुन्छ । त्यसबाहेकका दिनमा गर्भ रहने सम्भावना कम भए पनि यो विधिमा पूर्ण रूपले निर्भर रहन सकिँदैन । नियमित महिनावारी भैरहेको अवस्थामा पनि कहिलेकाहीं ८ औं दिनमा पनि अण्ड उत्पादन हुन सक्ने भएकाले यसलाई जोखिमपूर्ण मानिन्छ ।
-स्रोत साप्ताहिक
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Labels:
atharaplus
0 comments:
Speak up your mind
Tell us what you're thinking... !