सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » आईएमईले ल्यायो रेमिट्यान्स मोवाईल एप्स

आईएमईले ल्यायो रेमिट्यान्स मोवाईल एप्स


इन्टरनेशनल मनि एक्सप्रेस (आईएमई)ले सहज रुपमा रेमिट्यान्स सेवा दिनका लागि मोवाईल एप्प सेवा शुरु गरेको छ । यस एपबाट ग्राहकहरुले नजिकको एजेन्ट लोकेशन, पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क, आफनो ट्रान्जेक्शनको पछिल्लो स्थिति तथा आईएमईका विभिन्न योजना तथा गतिविधि जानकारी पाउने कम्पनीले जनाएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर