सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » इन्डोनेसियामा मृत्युदण्ड सुनाइएका बारेमा नेपाल सरकार बेखबर

इन्डोनेसियामा मृत्युदण्ड सुनाइएका बारेमा नेपाल सरकार बेखबर


काठमाडौं । इन्डोनेसिया सरकारले पाँच नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
बहर तामाङ, वीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्ड सुनाएको हो ।
विश्वभरका मानवअधिकारवादीले मृत्युदण्डको सजाय कार्यान्वयन नगर्न आग्रह गरेका छन् । तर नेपाल सरकार त्यसबारेमा बेखबर रहेको छ ।
पाँचजना नेपालीहरूलाई मृत्युदण्डको फैसला सुनाएको इन्डोनेसियाले आइतबार ब्राजिल, मलावी, नाइजेरिया, नेदरल्यान्ड्स र भियतनामका एकएकजना तथा आफ्नै एक नागरिकलाई लागूऔषध ओसारपसार अभियोगमा मृत्युदण्ड दिइसकेको छ।
आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको विरोधमा ब्राजिल र नेदरल्यान्ड्सले इन्डोनेसियाबाट राजदूत फिर्ता बोलाएका छन्। इन्डोनेसियासमेत हेर्ने जिम्मा पाएका मलेसियाली दूतावासका अधिकारीहरूले भने नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको जनकारी नभएको बताएका छन्।
परराष्ट्र मन्त्रालयका कार्यवाहक प्रवक्ता लेखनाथ भट्टराईले यसबारे दूतावासबाट कुनै जानकारी प्राप्त नभएको बताए।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर