सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » » तपार्इको माया मारेकी छैन, समय र परिस्थितीले यस्तो बनायो : अभिनेत्री श्वेता खड्का

तपार्इको माया मारेकी छैन, समय र परिस्थितीले यस्तो बनायो : अभिनेत्री श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले सार्वजनिक जीवनमा फर्किने उद्घोष गरेकी छिन् । लामो समयदेखि स्व अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा विताएकी श्वेताले आगामी दिनमा पनि स्व श्रेष्ठको स्मृतिमा विभिन्न काम गर्ने जनाएकी छिन् । बिहिबार श्वताले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफू अमेरिका र मलेसिया जान लागेको जानकारी गराउँदै केही तस्विर समेत प्रकाशित गरेकी छिन् ।
स्टाटसमा अभिनेत्री खड्काले माफी माग्दै भनेकी छिन् लामो समय म आफ्नै शारिरीक अवस्थाका कारण माया गर्नेहरुको कार्यक्रमहरुमा मेरो उपस्थित जनाउन नभ्याएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने जनाएकी छिन् ।
उनले भनेकी छिन् ‘म आज यो फेसबुक मार्फत यो प्रस्टयाउन चाहन्छु कि हजुरहरुले म माथि देखेका सपना, मलाई गरेको बिस्वास र म प्रतिको लगाब मलाई मेरो शरीरले साथ दिए सम्म बेकार हुन दिनेछैन । हजुरहरुको इच्छा अनुसार म यो साता मलेसिया र छिटै अमेरिकाको कार्येक्रममा आफ्नो उपस्तिती जनाउने छु र मेरो शरीरले साथ दिए सम्म अब पुन हजुरहरु बीचमा आएर हजुरहरुले खोजेको, रोजेको र चाहेको स्वेता बन्ने सक्दो कोशिज गर्ने छु ।’ श्वेताले विदेश भ्रमणबाट फर्के लगत्तै आफु सार्वजनिक हुने समेत जनाउ दिएकी छिन् ।
shweta2
shweta4
shweta3
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर