सम्पूर्ण खबरहरुको सङग्रह

प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Home » , » रियालिटी शो, जसमा हुने छ लाइभ सेक्स

रियालिटी शो, जसमा हुने छ लाइभ सेक्स


बेलायतमा एउटा यस्तो रियालिटी शो हुन गैरहेको छ, जुन शो लाइ "सेक्स बक्स" नाम दिइएको छ  जसमा जोडीहरु एउटा साउण्ड प्रुभ र अपारदर्शी बक्समा सेक्स गर्नेछन । यो शो मा दर्शक पनि हुने छन् र सेक्स गरिसकेपछि जोडीको अन्तर्वार्ता लिइने छ । सेक्स बक्स नामक उक्त शो बेलायतको च्यानल 4 प्रसारण हुने छ । 

  यस शो का निर्माताहरुले अहिले सम्म ३ जोडी चुनिसकेका छन् । जसको पहिलो शो ७ अक्टुवर २०१३ मा प्रसारण गरिने छ भने यस शो का सम्पूर्ण एपिसोड भने पहिले देखि नै रेकर्ड गरिने छ र यसमा कुनै पनि अश्लिल तथा नांगोपन देखाइने छैन । जोडीको सेक्स गर्दा कुनै पनि फुटेज प्रसारण भने गरिने छैन । 

  जसको उदेस्य भनेको सेक्सलाइ पोर्नग्राफि देखि माथि उठाउने रहेको छ । मैरिला फ्रोसट्रपले यस शो लाइ संचालन गर्ने भएकी छन् । उनीबाहेक एउटा सेक्स एक्सपर्ट प्यानल पनि हुने छ । जुन प्यानलले सेक्स गर्ने जोडीहरुको अन्तर्वार्ता लिने छ , फ्रोसट्रपको भनाइ अनुसार यस शो मा ब्रिटेनको सेक्सको बारेमा एउटा परिपक्क चर्चा हुने छ , उनले भनिन - टिभी , पत्रिका , अनि अनलाइन जगतमा भविस्यमा आउने सेक्स सम्बन्धि हुने कुराहरु को नाता अस्लियत भन्दा धेरै कम हुन्छ तर यो शो मा यस बिषयमा खुलेर कुराकानी हुने छ । 


यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Recent Post

rochak

Popular Posts

Facebook Fanbox

Followers

Comments

Teknologi

 
    सम्पूर्ण खबरहरुको सङग्रह rasilokhabar.blogspot.com प्रकाशित सबै खबरहरु बिभिन्न अनलाइन स्रोतहरु बाट सँकलन गरिएका हुन । रोचक अनी रसिला खबरहरु हेर्न यो साईटमा अबस्य पाल्नुहोला ।
Support : Creating Website | रसिलो खबर | Proudly powered by Blogger
Copyright © 2015. Online Hot News - All Rights Reserved
Template Design by रसिलो खबर Published by रसिलो खबर